Online Bible

- Reklamy -




१ शमूएल 10:18 - पवित्र बाइबल

18 शमूएलले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले इस्राएललाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई मिश्रको अधीनबाट बचाएँ र अन्य राष्ट्रहरूबाट पनि बचाएँ जसले तिमीहरूलाई चोट पुर्याउन चाहन्थे।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 र तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘मैले इस्राएललाई मिश्रदेशबाट निकालेर ल्‍याएँ। तिमीहरूलाई सताउने मिश्रीहरू र सबै राज्‍यहरूबाट मैले तिमीहरूलाई मुक्त गरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याएँ र मिश्रीहरूका र तिमीहरूलाई सताउने सबै जातिहरूका हातबाट बचाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि तिनीहरूलाई भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ; ‘मैले इस्राएललाई इजिप्टबाट निकालेर ल्याएँ। अनि तिमीहरूलाई सताउने इजिप्टको शक्ति र सबै राज्यहरूबाट मैले छुटाएर ल्याएँ।’

Viz kapitola kopírovat




१ शमूएल 10:18

Následuj nás:

Reklamy


Reklamy