Online Bible

- Reklamy -




१ शमूएल 10:16 - पवित्र बाइबल

16 शाऊलेले भने, “शमूएलले हामीलाई गधाहरू पाइसकेको छ भने।” शाऊलले प्रत्येक कुराहरू बताएनन्। राज्यको बारेमा शमूएलले भनेको कुरा बताएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 शाऊलले भने, “गधाहरू फेला परे भन्‍ने कुरा तिनले हामीलाई बताए।” तर उनी राजा भएका छन्‌ भनी शमूएलले भनेका कुरा उनले बताएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “गधाहरू पाइसकेका छन् भनी तिनले हामीलाई भने।” शाऊलले जवाफ दिए। तर तिनले काकालाई शमूएलले तिनलाई राजा हुनेबारे भनेका कुरा बताएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अनि शाऊलले जवाफ दिए, “तिनले गधा फेला परेका छन् भनेर हामीलाई आश्‍वासन दिलाए।” तर तिनले राजाको बारेमा शमूएलले भनेका कुरा काकालाई बताएनन्।

Viz kapitola kopírovat




१ शमूएल 10:16

Následuj nás:

Reklamy


Reklamy