१ शमूएल 10:15 - पवित्र बाइबल15 शाऊलका काकाले भने, “मलाई भन त, शमूएलले के-के भने?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 उनका काकाले भने, “शमूएलले के भने? मलाई बताऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “अनि उनले के भने त?” काकाचाहिँले सोधे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब शाऊलका काकाले भने, “शमूएलले तिमीलाई के भने सो मलाई भन।” Viz kapitola |