१ शमूएल 10:14 - पवित्र बाइबल14 शऊलका काकाले शाऊललाई र त्यस नोकरलाई भने, “कता गएका थियौ?” शाऊलले भने, “हामी गधाका खोजीमा थियौं। जब हामीहरूले तिनीहरूलाई पाउँन सकेनौ त्यसपछि हामी शमूएललाई भेट्न गयौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 शाऊलका काकाले उनलाई र त्यस नोकरलाई भने, “तिमीहरू कहाँ गएका थियौ?” शाऊलले जवाफ दिए, “गधाहरू खोज्न गएका थियौं। जब हामीले भेट्टाउन सकेनौं तब हामी शमूएलकहाँ गयौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 शाऊलका काकाले शाऊल र तिनको चाकरलाई देखेर सोधे, “तिमीहरू कहाँ गएका थियौ?” शाऊलले उत्तर दिए, “हामी गधा खोज्दैगएका थियौं। ती नभेट्दा हामी शमूएललाई भेट्न गयौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 शाऊलका काकाले तिनी र तिनका सेवकलाई सोधे, “तिमीहरू कहाँ गएका थियौ?” तिनले भने, “हामी गधाहरू खोज्न गएका थियौँ। तर ती नभेट्टाएपछि हामी शमूएलकहाँ गयौँ।” Viz kapitola |