Online Bible

- Reklamy -




१ शमूएल 10:10 - पवित्र बाइबल

10 शाऊल र तिनको नोकर गिबियथ एलोहिम गए। त्यहाँ शाऊलले अगमवक्ताहरूको एक समूहलाई भेटे। परमेश्वरको आत्मा शक्तिसाथ शाऊलमाथि तुरून्तै उत्रियो अनि शाऊलले पनि ती अगमवक्ताहरूको समूहमा अगमवाणी गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जब उनीहरू गिबामा पुगे तब अगमवक्ताहरूको एक दल उनलाई भेट्‌नलाई आइरहेको थियो, अनि परमेश्‍वरका आत्‍मा तुरुन्‍तै उनमा शक्तिसित आउनुभयो, र उनी पनि तिनीहरूको अगमवाणीमा सरिक भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 जब शाऊल र तिनका चाकर गिबामा आइपुगे, एक हुल अगमवक्ताहरूले तिनलाई भेटे। झट्टै परमेश्‍वरको आत्‍मा तिनमा उत्रनुभयो र उनी तिनीहरूसित मिलेर अगमवाणी बोल्‍न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब शाऊल र तिनको सेवक गेबामा आइपुगे, तब अगमवक्ताहरूको एक दलले तिनलाई भेटे। परमेश्‍वरको आत्मा शाऊलमाथि शक्तिशाली रूपमा आउनुभयो। अनि उनी पनि तिनीहरूसँगै अगमवाणी बोल्न थाले।

Viz kapitola kopírovat




१ शमूएल 10:10

Následuj nás:

Reklamy


Reklamy