Online Bible

- Reklamy -




१ शमूएल 1:9 - पवित्र बाइबल

9 त्यसपछि हन्ना चुपचाप उठिन् र परमप्रभुको सामु प्रार्थना गर्न गइन्। त्यस समय पूजाहारी एली परमप्रभुको पवित्र आराधनालयको दैलोकै छेउमा एउटा कुर्सीमा बसिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 एक पल्‍ट शीलोमा तिनीहरूले खानपान गरिसकेपछि हन्‍नाह उठिन्‌। त्‍यस बेला पूजाहारी एली परमप्रभुका मन्‍दिरको ढोकाको छेउमा आफ्‍नो आसनमा बसिरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9-10 एक दिन शीलोमा परमप्रभुको भवनमा भोजन गरिसकेपछि हन्‍नाह उठिन्। तिनी औधी दु:खित थिइन् र परमप्रभुलाई प्रार्थना गर्दा मुटु छेडिने गरी रोइन्। त्‍यस बेला पूजाहारी एली ढोकाको नजिक बसिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 एक दिन तिनीहरूले शीलोमा खानपिन गरिसकेपछि हन्‍ना उठिन्। अनि पुजारी एलीचाहिँ याहवेहको मन्दिरको ढोकाको छेउमा आफ्नो आसनमाथि बसिरहेका थिए।

Viz kapitola kopírovat




१ शमूएल 1:9

Následuj nás:

Reklamy


Reklamy