Online Bible

- Reklamy -




१ शमूएल 1:8 - पवित्र बाइबल

8 यो सब देखेर एल्काना उनका पतिले भन्थे, “हन्ना तिमी किन रून्छौ? किन केही खाँदिनौ? तिमी किन यति दुःखी छौ? म तिम्रो लोग्ने हुँ र म तिम्रै हुँ। तिमीले सोच्नु पर्छ कि म दशजना छोराहरू भन्दा बढ्ता नै छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनका पति एल्‍कानाले तिनलाई भन्‍थे, “हन्‍नाह, तिमी किन रोइरहेकीछ्यौ र केही पनि खाँदिनौ? तिमी किन यति दु:खित छ्यौ? के म तिम्रो निम्‍ति दश जना छोराहरूभन्‍दा पनि बढ्‌ता छैनँ र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनका लोग्‍ने एल्‍कानाले सोध्‍थे, “हन्‍नाह, तिमी किन रुन्‍छ्यौ? किन तिमी खान्‍नौ? किन तिमी सधैँ यस्‍तो अफसोस गछ्‌र्यौ? के म तिम्रो निम्‍ति दश छोराहरूभन्दा बढ्ता छैन र?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनका पति एल्कानाले तिनलाई यसो भन्थे, “हन्‍ना तिमी किन रोइरहन्छौ? तिमी किन खाँदिनौ? तिमी किन उदास हुन्छ्यौ? के म तिम्रा निम्ति दश छोराहरूभन्दा पनि बढी छैनँ र?”

Viz kapitola kopírovat




१ शमूएल 1:8

Následuj nás:

Reklamy


Reklamy