Online Bible

- Reklamy -




१ शमूएल 1:7 - पवित्र बाइबल

7 शीलोमा प्रत्येक बर्ष जब त्यो परिवार परमप्रभुलाई आराधना गर्न र बलिदान चढाउन जान्थे तब पनिन्नाहले हन्नालाई दुःख दिने गर्थिन् र खसालेर कुरा गर्ने र तिनलाई रूवाएर खाना नखानेसम्म बनाउँथिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 साल-सालै यस्‍तो हुन्‍थ्‍यो। जब हन्‍नाह परमप्रभुको भवनमा जान्‍थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्‍जेल इख्‍याउँथिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यो हरेक साल भइरहन्‍थ्‍यो। जहिले-जहिले तिनीहरू परमप्रभुको भवनमा जान्‍थे, पनिन्‍नाहले हन्‍नाहको मनलाई यति दु:खित पारिदिन्‍थी कि हन्‍नाह रोएर खान छोडिदिन्‍थी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हरेक वर्ष यस्तो व्यवहार भइरहन्थ्यो। हन्‍ना जहिले पनि याहवेहको भवनमा जाँदा तिनकी सौताले तिनलाई रुवाएर खाना नखाने अवस्थासम्म पुर्‍याउँथिन्।

Viz kapitola kopírovat




१ शमूएल 1:7

Následuj nás:

Reklamy


Reklamy