१ शमूएल 1:6 - पवित्र बाइबल6 परमप्रभुले हन्नालाई बाँझी पार्नु भएको कारण पनिन्नाले तिनलाई रिस उठाउने गर्थी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनका छोराछोरी नभएका हुनाले हन्नाहकी सौताले तिनलाई दु:ख दिने र खसालेर कुरा गर्ने गर्थिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनकी सौता पनिन्नाहले तिनलाई दु:ख दिन्थी र खसालेर कुरा गर्थी किनभने परमप्रभुले तिनलाई बाँझी राख्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि याहवेहले तिनको कोख बन्द गरिदिनुभएको कारण तिनकी सौताले तिनलाई रिस उठाउन उक्साइरहन्थिन्। Viz kapitola |