१ शमूएल 1:4 - पवित्र बाइबल4 जब एल्काना बलि चढाउने गर्थे, उसले उनकी पत्नी पनिन्ना र उनका छोरा-छोरीलाई भाग दिने गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 बलिदान चढ़ाएको दिन एल्कानाले आफ्नी पत्नी पनिन्नाह र यिनका सबै छोराछोरीहरूलाई भेटीको भाग दिन्थे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 बलि चढाएको बेला हरेक समय एल्कानाले मासुको एक भाग पनिन्नाह र उनका छोरा-छोरीहरूलाई दिन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब एल्कानाको बलिदान चढाउने दिन आउँथ्यो, तब तिनले आफ्नी पत्नी पनिन्नाह र तिनका सबै छोराहरू र छोरीहरूलाई मासुको भाग दिन्थे। Viz kapitola |