१ शमूएल 1:27 - पवित्र बाइबल27 मैले बालकको निम्ति प्रार्थना गरेकी थिएँ अनि परमप्रभुले मलाई बालक दिनुभयो र आभारी तुल्याउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 यही बालकको निम्ति मैले प्रार्थना गरेकी थिएँ, अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मैले उहाँसँग यो बालक मागेकी थिएँ र मेरो बिन्तीअनुसार उहाँले मलाई दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 मैले यही बालकका निम्ति प्रार्थना गरेकी थिएँ। अनि याहवेहले मैले उहाँसित मागेको कुरा मलाई दिनुभयो। Viz kapitola |