Online Bible

- Reklamy -




१ शमूएल 1:26 - पवित्र बाइबल

26 हन्नाले बालकलाई एलीको अघिल्तिर लिएर गइन् र भनिन्, “महाशय, मलाई क्षमा गर्नु होला। म त्यही स्त्री हुँ, जो परमप्रभुलाई प्रार्थना गर्दागर्दै तपाईंका सामु उभिएकी थिएँ। मैले साँचो भनिरहेको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 हन्‍नाहले उनलाई भनिन्, “हजूर, तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु कि म त्‍यही स्‍त्री हुँ, जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईंको छेउमा यहाँ उभिएकी थिई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 हन्‍नाहले उनलाई भनिन्, “हजुर, के तपाईंलाई मेरो याद छ? तपाईंले देख्‍नुभएको यहाँ खडा भएर परमप्रभुलाई प्रार्थना गरिरहेकी स्‍त्री म नै हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तब हन्‍नाले एलीलाई भनिन्, “मेरा मालिक, तपाईं जीवित हुनुभएझैँ, म त्यही स्त्री हुँ, जो याहवेहकहाँ प्रार्थना गर्दै तपाईंको छेउमा उभिएकी थिएँ।

Viz kapitola kopírovat




१ शमूएल 1:26

Následuj nás:

Reklamy


Reklamy