१ शमूएल 1:25 - पवित्र बाइबल25 तिनीहरूले परमप्रभुको आराधना गरे। त्यसपछि साँढेलाई बलि चढाए पश्चात तिनीहरूले नानी पूजाहारी एलीलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 उनीहरूले त्यस साँढ़ेलाई मारेर त्यस ठिटालाई एलीकहाँ ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 साँढेलाई मारिसकेपछि तिनीहरूले बालकलाई एलीकहाँ लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिनीहरूले साँढेलाई बलि चढाए, र बालकलाई एलीकहाँ ल्याए। Viz kapitola |