Online Bible

- Reklamy -




१ शमूएल 1:22 - पवित्र बाइबल

22 तर हन्ना गइनन्। तिनले एल्कानालाई भनिन्, “बालकले जब दूध खान छोड्छ र ठोस आहार खान थाल्छ, म यसलाई लिएर शीलोमा जानेछु। तब म बालकलाई परमप्रभुमा अर्पण गर्नेछु। बालक सधैँलाई शीलोमा नै रहनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 हन्‍नाह तिनीहरूसँग गइनन्‌। तिनले आफ्‍नो पतिलाई भनिन्, “जब बालकले दूध खान छोड्‌छ तब त्‍यसलाई लिएर परमप्रभुको उपस्‍थितिमा त्‍यसलाई हाजिर गराउनलाई म जानेछु, र त्‍यो सधैँभरि नै त्‍यहीँ रहनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तर यसपालि हन्‍नाह साथमा गइनन्। तिनले लोग्‍नेलाई भनिन्, “बालकले दूध खान छोडेपछि म त्‍यसलाई परमप्रभुको भवनमा लैजानेछु र त्‍यो त्‍यहाँ आफ्‍नो जीवनभरि रहनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर हन्‍नाचाहिँ गइनन्। तिनले आफ्नो पतिलाई भनिन्, “बालकले दूध खान छाडेपछि म त्यसलाई याहवेहको सामु लैजानेछु, र त्यो सधैँभरि त्यहीँ रहनेछ।”

Viz kapitola kopírovat




१ शमूएल 1:22

Následuj nás:

Reklamy


Reklamy