Online Bible

- Reklamy -




१ शमूएल 1:21 - पवित्र बाइबल

21 त्यस बर्ष एल्कानाले परमेश्वरसित राखेको भाकल पूरा गर्न र बलि चढाउन (शीलोमा) गए। उनका परिवारका अरू सदस्यहरू पनि गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 जब वार्षिक बलिदान चढ़ाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्‍काना आफ्‍ना जम्‍मै परिवारसँग माथि उक्‍लेर गए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 एल्‍काना र तिनको परिवार शीलोमा गई हरेक वर्ष परमप्रभुलाई बलिदान चढाउने समय आइपुग्‍यो र उनले विशेष बलिदान चढाउने प्रतिज्ञा गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 वार्षिक बलिदान चढाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्काना आफ्ना सबै परिवारसँग माथि गए,

Viz kapitola kopírovat




१ शमूएल 1:21

Následuj nás:

Reklamy


Reklamy