१ शमूएल 1:20 - पवित्र बाइबल20 तिनी गर्भवती भइन्। समय पुगेपछि हन्नाले एउटा छोरो जन्माइन्। तिनले छोराको नाउँ शमूएल राखिन्। तिनले भनिन्, “यसको नाउँ शामूएल हो किनभने यसलाई मैले परमप्रभुसित मागेकी हुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 हन्नाह गर्भवती भइन्, र बेला पुगेपछि तिनले एक जना छोरो जन्माइन्। तिनले त्यसको नाउँ शमूएल राखिन्, किनभने “मैले त्यसलाई परमप्रभुसँग मागेकी हुँ” भनी तिनी भन्थिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यसरी हन्नाह गर्भवती भइन् र एउटा छोरो जन्माइन्। त्यसको नाम तिनले शमूएल राखिन् र भनिन्, “मैले त्यसलाई परमप्रभुसित मागेकी छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसरी हन्ना गर्भवती भईन्, र समय पुगेपछि उनले एउटा छोरा जन्माइन्। तिनले छोराको नाम शमूएल राखिन् र भनिन्, “किनकि मैले यसलाई याहवेहसँग मागेकी हुँ।” Viz kapitola |