Online Bible

- Reklamy -




१ शमूएल 1:19 - पवित्र बाइबल

19 भोलिपल्ट बिहानै एल्कानाका परिवारका सदस्यहरू उठे अनि परमप्रभुको आराधना गरे र आफ्नो घर रामामा फर्के। एल्कानाले आफ्नी पत्नी हन्नासित सहवास गरे। परमप्रभुले पछि हन्नालाई सम्झनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 भोलिपल्‍ट तिनीहरू बिहानै उठे, र परमप्रभुलाई दण्‍डवत्‌ गरेर आफ्‍नो घर रामामा फर्के। आफ्‍नी पत्‍नी हन्‍नाहसित एल्‍कानाको सहवास भयो, र परमप्रभुले हन्‍नाहलाई सम्‍झनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 भोलिपल्‍ट एल्‍काना र तिनको परिवार बिहान सबेरै उठे र परमप्रभुको आराधना गरेर आफ्‍नो घरतिर रामामा गए। एल्‍कानाले आफ्‍नी स्‍वास्‍नी हन्‍नाहसित सहवास गरे र परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 भोलिपल्ट बिहानै तिनीहरू उठे, र तिनीहरूले याहवेहको सामु आराधना गरे। अनि आफ्नो घर रामामा गए। एल्कानाले आफ्नी पत्नी हन्‍नासित सहबास गरे। अनि याहवेहले तिनलाई सम्झनुभयो।

Viz kapitola kopírovat




१ शमूएल 1:19

Následuj nás:

Reklamy


Reklamy