१ शमूएल 1:18 - पवित्र बाइबल18 हन्नाले भनिन्, “म आशा गर्छु तपाईं पनि मसँग खुशी हुनुहुन्छ।” तब हन्ना गइन् र केही खाने कुरा खाइन्। तिनी फेरि दुःखीत भइनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 हन्नाहले भनिन्, “म तपाईंको दयाको योग्य हुन सकूँ।” त्यसपछि तिनी गइन् र केही खानेकुरा खाइन्, अनि तिनी फेरि उदास भइनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनले उत्तर दिइन्, “म तपाईंको दयाको योग्य हुन सकूँ।” तब तिनी गइन् र केही खाना खाइन् अनि अफसोस गर्न छोडिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनले भनिन्, “तपाईंकी सेविकाले तपाईंको दृष्टिमा निगाह पाओस्।” त्यसपछि तिनी आफ्नो बाटो लागिन्, र केही खानेकुरा खाइन्। अनि तिनी फेरि उदास भइनन्। Viz kapitola |