१ शमूएल 1:16 - पवित्र बाइबल16 तपाईंले मलाई नराम्री स्त्री ठान्नु हुँदैन। म साह्रै ठूलो कष्टमा परेकी छु र साह्रै दुःखी भएकी छु। मैले धेरै बेरसम्म परमेश्वरलाई प्रार्थना चढाएकी हुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 हजूर, मलाई यस्तो नीच नठान्नुहोला। मेरो दु:ख र कष्ट ज्यादा भएको कारण म प्रार्थना गरिरहिछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मलाई व्यर्थकी स्त्री नठान्नुहोस्। म अत्यन्त दु:खित छु र यसरी प्रार्थना गरिरहेकी छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तपाईंकी सेविकालाई एउटी खराब स्त्री नठान्नुहोस्। मेरो गहिरो पीडा र सन्तापको कारण म प्रार्थना गरिरहेकी छु।” Viz kapitola |