Online Bible

- Reklamy -




१ शमूएल 1:15 - पवित्र बाइबल

15 हन्नाले उत्तर दिइन्, “महाशय, मैले कुनै प्रकारको मद्यपान गरेकी छैन। म साह्रै दुःखमा परेकी छु। म त परमप्रभुसँग मेरो दुःखहरू पो बिन्ति गर्दैथिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनले जवाफ दिइन्, “यस्‍तो होइन, मेरा प्रभु!” म ठूलो पीरमा परेकी स्‍त्री हुँ। मैले कुनै मद्य पिएकी छैनँ। म त परमप्रभुको सामु मेरो मनको दु:ख पोखिरहिछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “होइन, म मातेकी छैनँ हजुर!” तिनले भनिन्, “मैले मद्य पिएकी छैनँ। म हताश भएकी छु र परमप्रभुको अघि आफ्‍ना दु:ख पोखाउँदै प्रार्थना गरिरहेकी छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब हन्‍नाले जवाफ दिइन्, “त्यसो होइन, मेरा मालिक। म अति गहिरो पीडामा परेकी स्त्री हुँ। मैले मद्य अथवा कुनै पनि मात लाग्ने कुरा पिएकी छैनँ। म त याहवेहको सामु आफ्नो हृदयको व्यथा पोखाइरहेकी छु।

Viz kapitola kopírovat




१ शमूएल 1:15

Následuj nás:

Reklamy


Reklamy