Online Bible

- Reklamy -




१ शमूएल 1:14 - पवित्र बाइबल

14 हन्नाले ज्यादै मद्यपान गरेकी ठानेर एलीले भने, “तिमीले ज्यादै पिएकी छौ। यो दाखरस छोडने समय हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 अनि उनले तिनलाई भने, “तिमी कहिलेसम्‍म यस नशामा रहन्‍छ्यौ? मद्य त्‍यागिदेऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिनलाई भने, “आफूलाई मातेकी देखाउन छोड। मद्य पिउन छोडिदेऊ र होशमा आऊ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अनि तिनलाई भने, “तिमी कतिबेर सम्म मातिरहन्छ्यौ? मद्यपानबाट होशमा आऊ।”

Viz kapitola kopírovat




१ शमूएल 1:14

Následuj nás:

Reklamy


Reklamy