१ शमूएल 1:13 - पवित्र बाइबल13 हन्नाले ओठ चलाए पनि आवाज ननिकालिकन साँच्चै उनको हृदयमा प्रार्थना गरिरहेकी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हन्नाह मनमनै प्रार्थना गरिरहेकी थिइन्, अनि तिनका ओठ चले तापनि सोरचाहिँ सुनिँदैनथ्यो। एलीले तिनी मातेकी स्त्री हो भनी ठाने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हन्नाहले मनमनै प्रार्थना गर्दै थिइन्, तिनका ओठ चल्दै थिए तर केही शब्द निस्कँदैनथ्यो। यसकारण एलीले तिनी मातेकी भन्ने सोचेर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हन्नाले आफ्नो मनमा प्रार्थना गरिरहेकी थिइन्; अनि तिनका ओठहरूचाहिँ चलिरहेका थिए। तर तिनको आवाज भने सुनिँदैनथ्यो। यसकारण एलीले तिनलाई मातेकी हो भनी ठाने। Viz kapitola |