Online Bible

- Reklamy -




१ शमूएल 1:12 - पवित्र बाइबल

12 हन्नाले धेरै बेरसम्म परमप्रभुलाई प्रार्थना गरिरहिनन्। प्रार्थना गर्दा एलीले हन्नाका ओंठ आवाज बिनै चलिरहेका देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनले धेरै बेरसम्‍म परमप्रभुको सामु प्रार्थना गरिन्‌। एलीले तिनका ओठ चलेका देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 हन्‍नाहले धेरै बेरसम्‍म परमप्रभुलाई प्रार्थना गरिरहिन् अनि एलीले तिनका ओठ चलेका हेरिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले याहवेहसँग प्रार्थना गरिरहेको बेला एलीले तिनको ओठ चलिरहेका देखे।

Viz kapitola kopírovat




१ शमूएल 1:12

Následuj nás:

Reklamy


Reklamy