१ पत्रुस 5:4 - पवित्र बाइबल4 तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरूले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्त गर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मूल गोठालो आउनुहुँदा सधैँभरि चम्किरहने चहकिलो मुकुट पाउनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि जब प्रधान गोठालो देखा पर्नुहुनेछ, तब तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ। Viz kapitola |