१ पत्रुस 5:3 - पवित्र बाइबल3 तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरूका निम्ति असल उदाहरण बन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमीहरूको जिम्मामा भएकाहरूमाथि हुकुम चलाउने होइन, तर उनीहरूका अघि आफैं नमुना बन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीहरूको जिम्मामा रहेकाहरूमाथि प्रभुत्व जमाएर होइन, तर बगालको निम्ति नमुनाहरू भएर गर! Viz kapitola |