Online Bible

- Reklamy -




१ पत्रुस 5:14 - पवित्र बाइबल

14 एक अर्का प्रति प्रेमको चुम्बन प्रदान गर, जब तिमीहरूको भेट हुन्छ। तिमीहरू सबैलाई शान्ति होस्, जो ख्रीष्टका साथ छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 एउटाले अर्कोलाई प्रेमको चुम्‍बनले अभिवादन गर। ख्रीष्‍टमा भएका तिमीहरू सबैलाई शान्‍ति।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 ख्रीष्‍टको प्रेमले म्‍वाइँ गरेर एक-अर्कालाई अभिवादन सुनाइदेओ। ख्रीष्‍टका आफ्‍ना सबैमा शान्‍ति होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 एक-अर्कालाई ख्रीष्‍टिय प्रेमले अभिवादन गर। ख्रीष्‍टमा भएका तिमीहरू सबैलाई शान्ति!

Viz kapitola kopírovat




१ पत्रुस 5:14

Následuj nás:

Reklamy


Reklamy