Online Bible

- Reklamy -




१ पत्रुस 5:13 - पवित्र बाइबल

13 बेविलोनको मण्डलीले तिमीहरू सबैलाई नमस्कार जनाउँछ। ती मानिसहरू, पनि तिमीहरू जस्तै चुनिएका थिए। मर्कूस, जो ख्रीष्टमा मेरो छोरो हो ऊ पनि नमस्कार दिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 बेबिलोनमा भएकी तिमीहरूजस्‍तै चुनिएकीले, र मेरो छोरो मर्कूसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरूकै सङ्गी परमेश्‍वरले छान्‍नुभएको बेबिलोनको मण्डलीले तिमीहरूलाई अभिवादन पठाएको छ। मेरो छोरो मर्कूसले पनि अभिवादन पठाएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिमीहरूसँगै छानिएकी बेबिलोनमा तिमीहरूकी बहिनीले तिमीहरूलाई अभिवादन पठाएकी छिन्, साथै मेरा छोरा मर्कूसले पनि।

Viz kapitola kopírovat




१ पत्रुस 5:13

Následuj nás:

Reklamy


Reklamy