Online Bible

- Reklamy -




१ पत्रुस 5:12 - पवित्र बाइबल

12 मैले सिल्वानसको सहयोगमा यो चिट्ठी लेखें। म जान्दछु कि उनी विश्वासी भाइ हुन्। मैले तिमीहरूलाई उत्साह दिन औ यो परमेश्वरको साँच्चो अनुग्रह हो भनी साक्षी दिन यो छोटो पत्र लेखेको हुँ। यो अनुग्रहमा दृढ भएर बस।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 विश्‍वासयोग्‍य भाइ सिलासलाई यो छोटो पत्र लेखाइरहेछु। अर्ती दिँदै म यो घोषणा गरिरहेछु, कि परमेश्‍वरको साँचो अनुग्रह यही हो। यसमा तिमीहरू दृढ भई खड़ा होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मेरो विश्‍वासी भाइ सिलासको मद्दतले मैले यो छोटो पत्र तिमीहरूलाई लेखेको छु। मैले यी सबै परमेश्‍वरको साँचो अनुग्रहको साक्षी दिन र तिमीहरूका साहस बढाइदिन लेखेको हुँ। यस अनुग्रहमा बलियो गरी उभ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 सिलासको सहायताले, जसलाई म एक विश्‍वासयोग्य भाइ ठान्दछु, मैले तिमीहरूलाई उत्साह दिँदै र यही नै परमेश्‍वरको सत्य अनुग्रह भनी छोटकरीमा लेखेको छु। यसमा अटल रहो।

Viz kapitola kopírovat




१ पत्रुस 5:12

Následuj nás:

Reklamy


Reklamy