१ पत्रुस 4:8 - पवित्र बाइबल8 सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरू ढाक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 सबैभन्दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्। किनकि प्रेमले नै असंख्य पापहरू ढाक्तछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सबैभन्दा ठूलो कुराचाहिँ एक-अर्कालाई गहिरो प्रेम गर किनभने प्रेमले पापको राशलाई पुर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सबैभन्दा बढी एक-अर्कालाई गहिरो प्रेम गर; किनकि प्रेमले असंख्य पापहरूलाई ढाक्दछ। Viz kapitola |