१ पत्रुस 4:7 - पवित्र बाइबल7 समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरूलाई प्रार्थना गर्नमा सहायता दिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 सबै कुराको अन्त्य नजिकै आएको छ। यसकारण आफ्ना प्रार्थनाको निम्ति शुद्ध मनको र सचेत भइरहो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सबै कुराहरूको अन्त हुनै लागेको छ। तिमीहरूले आफैंलाई वशमा राखेर होशियार हुनुपर्छ। यसरी तिमीहरू प्रार्थना गर्न सक्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 सबै कुराको अन्त्य नजिकै छ। यसकारण सतर्क र संयमी भएर तिमीहरू प्रार्थना गर्न सक्ने होओ। Viz kapitola |