१ पत्रुस 4:5 - पवित्र बाइबल5 तर ती मानिसहरूले ख्रीष्टलाई लेखा दिनेछन् जो मरेका र जिउँदा मानिसहरूको न्याय गर्न तयार हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर जीवित र मृतकहरूका न्याय गर्न तत्पर हुनुहुनेलाई तिनीहरूले लेखा दिनुपर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर जिउँदा र मरेकाहरूको न्याय गर्नुहुने परमेश्वरको अगाडि यस बारेमा तिनीहरूले लेखा दिनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर तिनीहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई लेखा दिनुपर्नेछ। Viz kapitola |