१ पत्रुस 4:2 - पवित्र बाइबल2 तिमीहरू स्वयंलाई तयार पार जसद्वारा तिमीहरू परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरूको विचार अनुसार होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यसरी त्यसले आफ्नो जीवनको रहल समय फेरि मानिसको कुइच्छामा होइन, तर परमेश्वरको इच्छामा बिताउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अबदेखि यस शरीरमा बाँचुञ्जेल मान्छेले गर्ने चाहनामा होइन, तर परमेश्वरको इच्छामा जीवन बिताओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अब उसो त्यसले आफ्नो बाँकी शारीरिक जीवन दुष्ट मानवीय इच्छाको लागि जिउँदैन, बरु परमेश्वरको इच्छाको निम्ति जिउँदछ। Viz kapitola |