१ पत्रुस 4:19 - पवित्र बाइबल19 यसर्थ, ती मानिसहरू जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरूले आफ्ना प्राणहरू उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिनीहरूलाई सृष्टि गर्नु भयो अनि तिनीहरूले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरूले धार्मिक कार्यहरू गरिरहनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यसकारण परमेश्वरको इच्छाबमोजिम दुःख भोग्नेहरूले भलाइ गरून् र तिनीहरूले आफ्ना आत्मा विश्वासयोग्य सृष्टिकर्ता कहाँ सुम्पून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यसकारण परमेश्वरको इच्छामा दु:ख भोग्नेले राम्रो काम गर्न नछोडी पूरै सृष्टि गर्नुहुने परमेश्वरमा भर पर्नुपर्दछ। उहाँले आफ्नो प्रतिज्ञा सधैँ पूरा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसर्थ परमेश्वरको इच्छाअनुसार कष्ट भोग्नेहरूले आफूलाई तिनीहरूका विश्वासयोग्य सृष्टिकर्ताकहाँ समर्पण गर्नुपर्छ, र असल गर्नमा जारी राखिरहनुपर्छ। Viz kapitola |