Online Bible

- Reklamy -




१ पत्रुस 4:18 - पवित्र बाइबल

18 “यदि धार्मिक व्यक्तिलाई पनि बचाँउन अत्यन्तै गाह्रो पर्छ भने, त्यो मानिस जो परमेश्वरको विरुद्धमा छ अनि महा-पापी छ, उमाथि के आउने हो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 अनि, “यदि धर्मी जनको उद्धार कठिनसँग हुन्‍छ भने अधर्मी र पापीको गति के हुने?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 धर्मशास्‍त्रले भन्‍छ, “असल मानिसलाई बचाउन त मुस्‍किल पर्छ भने परमेश्‍वरै नमान्‍ने पापी मानिसको गति त झन् के होला?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 पवित्र धर्मशास्त्रमा लेखिएको छ: “धर्मीहरूलाई बाँच्न कठिन छ भने, अधर्मी र पापीहरूको गति के होला?”

Viz kapitola kopírovat




१ पत्रुस 4:18

Následuj nás:

Reklamy


Reklamy