१ पत्रुस 4:17 - पवित्र बाइबल17 न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरूको के अवस्था हुनेछ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 किनभने न्याय परमेश्वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि यो हामीबाट सुरु हुन्छ भनेता परमेश्वरको सुसमाचार नमान्नेहरूको अन्त्य कस्तो होला? Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 न्याय हुने बेला भइसक्यो। न्याय परमेश्वरको आफ्नै मानिसबाट सुरु हुन्छ। हाम्रो त न्याय गरिन्छ भने परमेश्वरको सुसमाचारलाई नै विश्वास नगर्नेको झन् कस्तो न्याय होला? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि परमेश्वरकै परिवारबाट न्याय सुरु हुने बेला आएको छ, र यदि यो हामीबाटै सुरु हुन्छ भने झन् परमेश्वरको सुसमाचार नमान्नेहरूको नतिजा कस्तो होला? Viz kapitola |