१ पत्रुस 4:14 - पवित्र बाइबल14 तिमीहरूले ख्रीष्टलाई अनुशरण गरेकोमा जब मानिसहरूले गाली गर्छन् तिमीहरू धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरूसँग हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित भयौ भने तिमीहरू धन्यका हौ। किनभने महिमाका र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ख्रीष्टमा विश्वास गर्दा तिमीहरूको बेइज्जती हुन्छ भने आफैंलाई धन्यको सम्झ किनभने परमेश्वरका महिमित आत्मा तिमीहरूमा वास गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 ख्रीष्टको नामको कारण अपमानित भएका छौ भने तिमीहरू धन्यका हौ; किनकि परमेश्वरको महिमाको आत्मा तिमीहरूमा बस्नुहुन्छ। Viz kapitola |