Online Bible

- Reklamy -




१ पत्रुस 4:11 - पवित्र बाइबल

11 मनिस जो बोल्छ उसले परमेश्वरको बचन बोल्नुपर्छ। मानिस जसले सेवा गर्छ उसले त्यो शक्तिद्वारा सेवा गर्नु पर्छ जो परमेश्वरले दिनु भएकोछ। तिमीहरूले त्यस प्रकारले कार्य गर्नु पर्छ जसद्वारा प्रत्येक कुरामा येशू ख्रीष्ट मार्फत परमेश्वर प्रशंसनीय हुनु हुनेछ। शक्ति अनि महिमा सदा सर्वदा उहाँकै हो। आमिन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यदि कसैले बोल्‍दछ भने, परमेश्‍वरको वचन बोलेजस्‍तै त्‍यसले बोलोस्‌। यदि कसैले सेवा गर्छ भने परमेश्‍वरले दिनुभएको शक्तिद्वारा त्‍यसले त्‍यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई नै प्रशंसा होस्‌। उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 बोल्‍ने वरदान पाउनेले परमेश्‍वरको वचन बोलोस्, सेवा गर्नेले परमेश्‍वरको शक्तिले सेवा गरोस्। त्‍यसरी येशू ख्रीष्‍टमा सबै कुराबाट परमेश्‍वरकै महिमा होस्। सधैँभरि उहाँकै शक्ति र महिमा होस्! आमेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यदि कसैले बोल्छ भने परमेश्‍वरकै शब्दमा बोलोस्; यदि कसैले सेवा गर्छ भने परमेश्‍वरले दिनुहुने बलद्वारा सेवा गरोस्। यसरी सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको प्रशंसा होस्। उहाँलाई सदासर्वदा महिमा र शक्ति होस्! आमेन।

Viz kapitola kopírovat




१ पत्रुस 4:11

Následuj nás:

Reklamy


Reklamy