Online Bible

- Reklamy -




१ पत्रुस 4:10 - पवित्र बाइबल

10 तिमीहरू प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरूलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरू जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 परमेश्‍वरको अनुग्रहमा हरेकले किसिम-किसिमका वरदानको जिम्‍मा पाएका छन्। आफूले पाएको विशेष वरदान अरूको भलाइको लागि चलाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 हरेकले जस्तो आत्मिक वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहको विभिन्‍न वरदान पाएका असल सेवकझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।

Viz kapitola kopírovat




१ पत्रुस 4:10

Následuj nás:

Reklamy


Reklamy