Online Bible

- Reklamy -




१ पत्रुस 3:8 - पवित्र बाइबल

8 यसरी, तिमीहरू सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरूले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अन्‍त्‍यमा तिमीहरू सबैमा आत्‍माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 आखिरमा भन्‍दछु, तिमीहरू सबै एउटै मनको र एकले अर्काको मर्म बुझ्‍ने हुनुपर्छ। दाजुभाइलाई झैँ एक-अर्कालाई माया गर र एक-अर्कासँग दयालु र नम्र बन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अन्त्यमा तिमीहरू सबै एकै मनका होओ, सहानुभूति देखाओ, आपसमा प्रेम गर, टिठालु र नम्र होओ।

Viz kapitola kopírovat




१ पत्रुस 3:8

Následuj nás:

Reklamy


Reklamy