१ पत्रुस 3:7 - पवित्र बाइबल7 त्यसरी नै तिमी पतिहरू आफ्ना पत्नीहरूसित समझदारीको भावमा बस्नु पर्छ। तिमीहरूले आफ्ना पत्नीहरू प्रति आदर जनाउनु पर्छ। तिनीहरू तिमीहरूभन्दा कमजोर छन्। तर परमेश्वरले तिमीहरूका पत्नीहरूलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरूलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरू गर जसद्वारा कसैले पनि तिमीहरूको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 पति हो, त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस, र स्त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 लोग्नेहरूले पनि आफ्ना स्वास्नीहरू कमजोर हुन्छन् भन्ने बिर्सनुहुँदैन। तिमीहरूले उनीहरूको इज्जत राख्नुपर्छ किनभने तिनीहरूले पनि तिमीहरूको साथसाथै परमेश्वरको जीवनदान पाउनेछन्। यसरी तिमीहरूको प्रार्थनामा कुनै किसिमको बाधा नआओस् भनेर एकले अर्कासँग राम्रो व्यवहार गर्ने गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसै गरी हे पतिहरू हो, आफ्ना पत्नीहरूलाई कमजोर पात्र र तिमीसँगै जीवनका अनुग्रहका साझा उत्तराधिकारी सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस, र तिमीहरूको प्रार्थना नरोकियोस्। Viz kapitola |