Online Bible

- Reklamy -




१ पत्रुस 3:5 - पवित्र बाइबल

5 यस प्रकारले ती पवित्र स्त्रीहरू जो धेरै अघि जीवित थिए अनि परमेश्वरमाथि आशा गरेकाले तिनीहरू आफैं सुन्दर बनिएका थिए। तिनीहरूले आफैंलाई आफ्ना पतिहरूमा सुम्पेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 किनकि यही किसिमले अघिअघि परमेश्‍वरमा आशा राख्‍ने पवित्र स्‍त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्‍ना पतिका अधीनमा बस्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमेश्‍वरमा भर पर्ने पहिलेका भक्त स्‍वास्‍नी-मान्‍छेहरूले आफ्‍ना लोग्‍नेको अधीनमा रहेर आफैंलाई सुन्‍दरी बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनकि परमेश्‍वरमाथि आशा राख्ने प्राचीन कालका पवित्र महिलाहरूले यसै गरी आफूलाई सुन्दर बनाउँथे। तिनीहरू आफ्ना पतिहरूका अधीनमा रहन्थे;

Viz kapitola kopírovat




१ पत्रुस 3:5

Následuj nás:

Reklamy


Reklamy