Online Bible

- Reklamy -




१ पत्रुस 3:3 - पवित्र बाइबल

3 तिमीहरूको सुन्दरता बाहिरी गहनाहरूबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्‍त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिमीहरू कपालको सिङ्गार र सुनको गरगहना र लुगाफाटाले सिङ्गारिने होइन,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीहरूको सौन्दर्य केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरूजस्ता बाहिरी सिँगारले नहोस्।

Viz kapitola kopírovat




१ पत्रुस 3:3

Následuj nás:

Reklamy


Reklamy