Online Bible

- Reklamy -




१ पत्रुस 3:21 - पवित्र बाइबल

21 त्यो पानी बप्तिस्मा जस्तै थियो जसले आहिले तिमीहरूलाई बचाउँछ। बप्तिस्मा शरीरको मैला धुने होइन। बप्तिस्मामा हामी परमेश्वरसित पवित्र ह्रदयको निम्ति याचना गरिरहेकाछौं। यसले तिमीहरूलाई बचाउँछ किनभने येशू ख्रीष्टलाई मृत्युबाट उठाइएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यही पानी बप्‍तिस्‍माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्‍तो होइन, तर शुद्ध विवेकको निम्‍ति परमेश्‍वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्‍टको पुनरुत्‍थानद्वारा तिमीहरूलाई बचाउँदछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यसले पानीको बप्‍तिस्‍मालाई सङ्केत गर्छ, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला पखालेजस्‍तो होइन तर यो सफा विवेकले परमेश्‍वरप्रति गरिएको प्रतिज्ञा हो। येशू ख्रीष्‍ट मरेकोबाट बिउँतनुभएकाले बप्‍तिस्‍माले तिमीहरूलाई बचाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अनि यो पानीले बप्‍तिस्मालाई सङ्केत गर्दछ, जसले तिमीहरूलाई पनि अहिले बचाएको छ; यसले शरीरबाट मैलो निकाल्ने होइन, तर यो परमेश्‍वरप्रतिको स्पष्‍ट विवेकको प्रतिज्ञा हो। यसले तिमीहरूलाई येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा बचाउँदछ;

Viz kapitola kopírovat




१ पत्रुस 3:21

Následuj nás:

Reklamy


Reklamy