Online Bible

- Reklamy -




१ पत्रुस 3:18 - पवित्र बाइबल

18 तिमीहरूको निम्ति ख्रीष्टले सधैँको निम्ति जीवन बलिदान दिनुभयो। उहाँ दोषी हुनु हुन्न थियो, तर उहाँ तिनीहरूको निम्ति मर्नु भयो जो दोषी थिए। तिमीहरू सबैलाई परमेश्वरकहाँ ल्याउनु उहाँले यसो गर्नु भयो। उहाँ शरीरमा मारिनुभयो, तर उहाँलाई आत्मामा जीवित तुल्याइयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 किनभने हामीलाई परमेश्‍वरकहाँ ल्‍याउन ख्रीष्‍ट पनि पापहरूका निम्‍ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्‍ति— तर आत्‍माद्वारा जीवित पारिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 किनभने ख्रीष्‍ट सधैँभरि पुग्‍ने गरी पापका लागि मरिदिनुभयो। तिमीहरूलाई परमेश्‍वरकहाँ पुर्‍याउन पापबिनाको भएर पनि पापीका लागि मरिदिनुभयो। उहाँ मानिसको शरीरमा हुँदा मारिनुभयो, तर आत्‍माको शक्तिले जिउँदो हुनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनकि अधर्मीहरूलाई परमेश्‍वरकहाँ ल्याउन ख्रीष्‍ट, जो धर्मी हुनुहुन्छ, उहाँले हाम्रा पापका निम्ति दुःख भोग्नुभयो; उहाँ शरीरमा मारिनुभयो, तर आत्मामा जीवित पारिनुभयो।

Viz kapitola kopírovat




१ पत्रुस 3:18

Následuj nás:

Reklamy


Reklamy