Online Bible

- Reklamy -




१ पत्रुस 3:17 - पवित्र बाइबल

17 सुकर्म गरेर यातना भोग्नु कुकर्म गरेर सुख भोग्नु भन्दा उत्तम हो। यही सबै भन्दा उत्तम हो, यदि परमेश्वरले चाहनु भएको त्यही हो भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यदि परमेश्‍वरको यस्‍तै इच्‍छा छ भने, खराबी गरेर दुःख भोग्‍नुभन्‍दा भलाइ गरेर दुःख भोग्‍नु नै असल हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 नराम्रा काम गरेर दु:ख भोग्‍नुभन्दा राम्रो काम गरेर परमेश्‍वरको इच्‍छाअनुसार दु:ख भोग्‍नु झन् असल हो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 परमेश्‍वरको इच्छा यस्तै छ भने खराबी गरेर दुःख भोग्नुभन्दा असल गरेर दुःख भोग्नु असल हो।

Viz kapitola kopírovat




१ पत्रुस 3:17

Následuj nás:

Reklamy


Reklamy