Online Bible

- Reklamy -




१ पत्रुस 3:16 - पवित्र बाइबल

16 तर ती मानिसहरूलाई आदर सहित नम्र प्रकारले उत्तर देऊ। यो अनुभव गर्न समर्थ बन कि तिमीहरूले सही कार्य गरिरहेका छौ। जब तिमीहरू यस्तो प्रकारले काम गर्छौ ख्रीष्टमा तिमीहरूको चरित्रको विषयमा निन्दा गर्नेहरू लज्जित हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिमीहरूका विवेक शुद्ध राख, ताकि तिमीहरूको विरोधमा बोल्‍ने र ख्रीष्‍टमा तिमीहरूका चालचलनको निन्‍दा गर्नेहरू लज्‍जित होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तर यसरी बताउँदा नम्र भएर आदरसाथ बोल्‍ने गर। आफ्‍नो विवेक सफा राख। त्‍यसो हुँदा तिमीहरूले ख्रीष्‍टलाई पछ्याउँदा गरेका असल चालचलनलाई देखेर तिमीहरूको बदनाम गर्नेहरूचाहिँ आफैं लाजमा पर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिमीहरूमा सफा विवेक कायम राख; यसरी ख्रीष्‍टमा तिमीहरूका असल व्यवहारको विरुद्ध द्वेषपूर्ण रूपले बोल्नेहरू आफूले गरेको निन्दाबाट लजाऊन्।

Viz kapitola kopírovat




१ पत्रुस 3:16

Následuj nás:

Reklamy


Reklamy