Online Bible

- Reklamy -




१ पत्रुस 3:15 - पवित्र बाइबल

15 तर तिमीहरूको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिमीहरू प्रत्येकलाई व्याख्या दिन तैयार बस जसले तिमीहरूसँग। भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर ख्रीष्‍टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्‍यसको जवाफ दिन सधैँ तत्‍पर बस, तर त्‍यो काम नम्रता र श्रद्धासाथ गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर आफ्‍ना हृदयमा ख्रीष्‍टको श्रद्धा राख र उहाँलाई आफ्‍नो जीवनको स्‍वामी मान। तिमीहरूभित्र भएको आशाको बारेमा कसैले सोधे भने त्‍यसका बारेमा बताउन तयार बस।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर तिमीहरूका हृदयमा ख्रीष्‍टलाई प्रभु मानेर उहाँलाई श्रद्धा गर। तिमीहरूसँग भएका आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैँ तयार रहो, तर यो नम्रता र इज्जतसाथ गर।

Viz kapitola kopírovat




१ पत्रुस 3:15

Následuj nás:

Reklamy


Reklamy