Online Bible

- Reklamy -




१ पत्रुस 3:14 - पवित्र बाइबल

14 तर, धर्म गर्दा तिमीहरूले दु:खको सामना गर्न सक्छौ। यदि तिमीहरूलाई त्यस्तो भए तिमीहरू धन्य हुनेछौ। “तिमीहरूलाई कष्ट दिने मानिसहरूसित भयभीत नहोऊ, चिन्तामा नपर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर धार्मिकताको खातिर दुःख भोग्‍नैपरे तापनि तिमीहरू धन्‍यका हौ। तिनीहरूका धम्‍कीको डर नमान, र भयभीत नहोओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 राम्रो काम गर्दा पनि दु:ख भोग्‍नुपर्‍यो भने तिमीहरू कति धन्‍यका हौ। कसैसँग नडराओ र चिन्‍ता नगर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर उचित कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। “तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!”

Viz kapitola kopírovat




१ पत्रुस 3:14

Následuj nás:

Reklamy


Reklamy