१ पत्रुस 3:13 - पवित्र बाइबल13 यदि तिमीहरू सदैव असल गर्ने प्रयत्न गरिरहेछौ भने तिमीहरूलाई कसले नोक्सान गर्न सक्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यदि तिमीहरू भलाइको निम्ति उत्साहित छौ भने, तिमीहरूको हानि गर्ने को हुन्छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिमीहरू राम्रो काम गर्न इच्छुक भयौ भने तिमीहरूलाई कसले हानि गर्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसैले तिमीहरू असल गर्न उत्सुक हुन्छौ भने कसले तिमीहरूलाई हानि गर्छ र? Viz kapitola |