१ पत्रुस 3:12 - पवित्र बाइबल12 प्रभुले धार्मिक मानिसहरूलाई हेर्छन् अनि प्रभुले तिनीहरूको प्रार्थना सुन्छन् तर प्रभु ती मानिसहरूको विरुद्ध हुनुहुन्छ, जसले कु-कर्म गर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनकि परमेश्वरको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 किनभने प्रभुले त आफ्ना अघि ठीक हुनेलाई नै हेर्नुहुन्छ अनि तिनीहरूको प्रार्थना सधैँ सुन्ने गर्नुहुन्छ। तर नराम्रो गर्नेलाई पिठ फर्काउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि प्रभुका नजर धर्मीहरूमाथि रहन्छ; र उहाँका कान तिनीहरूका प्रार्थना सुन्नलाई खुल्ला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।” Viz kapitola |